आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन १७ गते, फेब्रअरी २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २५ पैसा र विक्रिदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?