कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (फागुन १८ गते, मार्च २) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २५ पैसा र विक्रिदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । आज डलरको भाउ मंगलबारकै तुलनामा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed