आज डलरको भाउ बढ्यो, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन १९ गते, मार्च ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रिदर १२१ रुपैयाँ ४३ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ५८ पैसाले बढेको … Continue reading आज डलरको भाउ बढ्यो, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण