डलरको भाउमा आजपनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (फागुन २० गते, मार्च ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पनि डलरको भाउ ३३ पैसाले … Continue reading डलरको भाउमा आजपनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण