तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी चार राशिकाले दिनुपर्नेछ विशेष ध्यान !
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आफ्नो क्षेत्रको नेतृत्व लिन सफल भइनेछ। रोकिएका काम बन्नाले मनग्य धन आर्जन हुनेछ र नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। आफन्तको साथ–सहयोग जुट्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी चार राशिकाले दिनुपर्नेछ विशेष ध्यान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed