आज थप ८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ८ हजार ६३८ नमुना परीक्षणमा ८८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ८८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ५६७ पुगेको छ । ती मध्ये आज निको भएका ३७६ … Continue reading आज थप ८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु