तपाईको आज फागुन २४ गते मंगलबारको राशिफल, आज क–कसलाई छ त विशेष फाइदा !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त पनि नजिकिनेछन्। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। दिउँसोदेखि आयमूलक कामतर्फ मन जानेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ। वृष –इ, उ, ए, … Continue reading तपाईको आज फागुन २४ गते मंगलबारको राशिफल, आज क–कसलाई छ त विशेष फाइदा !