रुस–युक्रेन द्वन्द्व : ५६२ नेपालीहरु सुरक्षित स्थानमा
लन्डन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् । शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ … Continue reading रुस–युक्रेन द्वन्द्व : ५६२ नेपालीहरु सुरक्षित स्थानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed