आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (फागुन २८ गते, मार्च १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २५ पैसा र विक्रिदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि डलरको भाउ झण्डै ४५ … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर