तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। वृष –इ, … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !