आज चैत १ गते मंगलबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। वृष – … Continue reading आज चैत १ गते मंगलबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?