आज ५१ जनामा कोरोना संक्रमण, २९२ जना निको
काठमाडौं । नेपालमा आज थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५,९१४ नमुना परीक्षण गरिएकामा थप ५१ जना संक्रमित थपिएका हुन् । आज थपिएका ५१ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ३९२ जनासँगै नेपालमा हालसम्म … Continue reading आज ५१ जनामा कोरोना संक्रमण, २९२ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed