आज ४,५४३ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,५४३ नमुना परीक्षण गरिएकामा १७ जना संक्रमित थपिएका हुन् । आज थपिएका १७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ४०९ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading आज ४,५४३ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed