तपाईको आज मंगलबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ असंयम वाणीले लोकप्रियता गुम्न सक्छ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। तापनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। केही खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेत गर्दा छोटो समयमा पनि फाइदा … Continue reading तपाईको आज मंगलबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed