आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत ८ गते, मार्च २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ४९ पैसा र विक्रिदर १२२ रुपैयाँ ०९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ५१ पैसाले बढेको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण