back
CTIZAN AD

पत्रकार रोकायालाई विद्यावारिधि

वि.सं.२०७३ चैत ३ बिहीवार

759 

shares

dipendra३ चैत, काठमाडौँ । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका पूर्वसदस्य दीपेन्द्र रोकायालाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयले ‘नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव’ विषयमा पत्रकार रोकायालाई सो उपाधि प्रदान गरेको हो । हुम्ला सिमीकोटका रोकायाका ‘नाफाको जिन्दगी’, ‘खस व्यासी थपल्याको नलेखिएको इतिहास’ र ‘लिपुलेक : भ्रम र यथार्थ’(संयुक्त) पुस्तकसमेत लेखिसक्नुभएको छ । रोकायाले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य र ‘जनदिशा’ दैनिकका सम्पादकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

वि.सं.२०७३ चैत ३ बिहीवार ०३:११ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...