आज बिहीबार चैत १० गते, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिवश कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले केही कमजोर पनि भइनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। खर्च र चुनौतीको समय छ, तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ। वृष – इ, उ, … Continue reading आज बिहीबार चैत १० गते, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?