आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (चैत १० गते, मार्च २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७९ पैसा र विक्रिदर १२२ रुपैयाँ ३९ पैसा रहेको छ । बुधबारकोे तुलनामा आज डलरको भाउ २० पैसाले बढेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?