तपाईको आज शुक्रबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष लाभ !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार … Continue reading तपाईको आज शुक्रबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष लाभ !