आज चैत १२ गते शनिबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सामाजिक सेवामा प्रवृत्त … Continue reading आज चैत १२ गते शनिबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?