आज डलरको भाउ घट्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (चैत १२ गते, मार्च २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रिदर १२२ रुपैयाँ २२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १७ पैसाले घटेको … Continue reading आज डलरको भाउ घट्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?