कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (चैत १३ गते, मार्च २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रिदर १२२ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?