सेनाको हेलिकप्टर नै लिएर राष्ट्रपति किन पुगिन् पोखरा ?
पाेखरा। राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छन् । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा आएकी हुन् । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेश सभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गरे … Continue reading सेनाको हेलिकप्टर नै लिएर राष्ट्रपति किन पुगिन् पोखरा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed