तपाईको आज मंगलबार, राशिफल हेरेर गर्नुहोस् आजको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उच्च मूल्यांकन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। अरूका लागि … Continue reading तपाईको आज मंगलबार, राशिफल हेरेर गर्नुहोस् आजको दिनको सुरुवात !