आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत १५ गते, मार्च २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउमा केही पैसाले … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?