आज फागुन १६ गते बुधबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको … Continue reading आज फागुन १६ गते बुधबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?