आज फागुन १८ गते शुक्रबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने … Continue reading आज फागुन १८ गते शुक्रबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?