डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण

काठमाडौं । केही दिनयता निरन्तर रुपमा घट्दै आएको डलरको भाउमा आजपनि गिरावट आएको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत १८ गते, अप्रिल १) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण