आज ३,८३५ नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,८३५ नमुना परीक्षणमा २२ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २२ सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ४४२ पुगेको छ । त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ७५ जनासँगै हालसम्म … Continue reading आज ३,८३५ नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण