आज चैत २१ गते सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। आस मारेको नतिजा समेत सकारात्मक … Continue reading आज चैत २१ गते सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !