आज चैत २२ गते मंगलबार, राशिफल हेरेर गर्नुहोस् आजको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा … Continue reading आज चैत २२ गते मंगलबार, राशिफल हेरेर गर्नुहोस् आजको दिनको सुरुवात !