आज थपिएका १३ जनासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७६५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,८०७ नमुना परीक्षणमा १३ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५३८ पुगेको छ । त्यसैगरी आज संक्रमणबाट मुक्त भएका … Continue reading आज थपिएका १३ जनासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७६५
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed