डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत २५ गते, अप्रिल ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ २४ पैसा र विक्रिदर १२१ रुपैयाँ ८४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ३२ पैसाले बढेको … Continue reading डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?