आज २७४० नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा आज २७४० नमुना परीक्षणमा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २७४० नमुना परीक्षणमा ४ जनामात्रै कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ४ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५७१ पुगेको छ । साथै आज निको भएका ४८ … Continue reading आज २७४० नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed