२४ घण्टामा थपिए २२ कोरोना संक्रमित, ४६ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,१४४ नमुना परीक्षणमा २२ जनामात्रै कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २२ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५९३ पुगेको छ । साथै आज निको भएका २२ जनासँगै नेपालमा … Continue reading २४ घण्टामा थपिए २२ कोरोना संक्रमित, ४६ जना संक्रमण मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed