आजको बजारमा विदेशी मुद्राको भाउः डलर स्थिर, पाउण्ड र युरो बढ्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत २९ गते, अप्रिल १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ २३ पैसा र विक्रिदर १२१ रुपैयाँ ८३ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउः डलर स्थिर, पाउण्ड र युरो बढ्यो