आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत ३० गते, अप्रिल १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५२ पैसा र विक्रिदर १२२ रुपैयाँ १२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २९ पैसाले बढेको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !