आज नयाँवर्ष २०७९ को पहिलो दिन, राशिफल हेरेर जान्नुहोस् कस्तो छ त तपाईको दिन ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ। तर, गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुहोला। वृष … Continue reading आज नयाँवर्ष २०७९ को पहिलो दिन, राशिफल हेरेर जान्नुहोस् कस्तो छ त तपाईको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed