तपाईको आज बैशाख २ गते शुक्रबारको राशिफल, हेर्नुहोस् कस्तो त तपाईको आज दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ … Continue reading तपाईको आज बैशाख २ गते शुक्रबारको राशिफल, हेर्नुहोस् कस्तो त तपाईको आज दिन ?