तपाईको आज आइतबारको राशिफल भन्छ–यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ। आलस्य गर्ने बानीले पनि अलि पछि परिनेछ। … Continue reading तपाईको आज आइतबारको राशिफल भन्छ–यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !