तपाईको आज बैशाख ५ गते सोमबारको राशिफल, हेर्नुहोस् क–कसलाई छ त विशेष शुभ ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। तर अरूको भावनालाई कदर नगर्दा … Continue reading तपाईको आज बैशाख ५ गते सोमबारको राशिफल, हेर्नुहोस् क–कसलाई छ त विशेष शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed