आज बैशाख ९ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ भने विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। काममा सहयोगीहरूको साथ पाइनेछ। पछिका लागि सम्भावना देखिए पनि तत्काल धेरै फाइदा उठाउन नसकिएला। वृष … Continue reading आज बैशाख ९ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?