तपाईको आज बैशाख १० गते शनिबारको राशिफल, हेर्नुहोस् क–कसलाई छ त शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम … Continue reading तपाईको आज बैशाख १० गते शनिबारको राशिफल, हेर्नुहोस् क–कसलाई छ त शुभ ?