थप ३६५१ नमुना परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३,६५१ नमुना परक्षिणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ५१ जनासँगै नेपालमा हालसम्म संक्रमण हुनेको संख्या ९ लाख ७८ हजार ७१४ पुगेको छ । त्यसैगरी आज थप २५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै हालसम्म निको हुनेको संख्या ९ लाख … Continue reading थप ३६५१ नमुना परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि