आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो स्थिर, पाउण्ड घट्यो

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख १२ गते, अप्रिल २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ०८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो स्थिर, पाउण्ड घट्यो