आज बैशाख १४ गते बुधबार, हेर्नुहोस् राशिफल, कस्तो छ तपाईको आजको दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिका … Continue reading आज बैशाख १४ गते बुधबार, हेर्नुहोस् राशिफल, कस्तो छ तपाईको आजको दिन ?