तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ। … Continue reading तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?