तपाईको आज बैशाख १८ गते आइतबारको राशिफल भन्छ–आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। नयाँ काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। परिस्थितिअनुसार चल्न नसक्दा केही मौका गुमाउनुपर्ला। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ। … Continue reading तपाईको आज बैशाख १८ गते आइतबारको राशिफल भन्छ–आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !