नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानरीक्षक( एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानरीक्षक (आईजीपी)मा बढुवा गरेको हो । गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरिएको बालुवाटार स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । आईजीपीका लागि चार जना दाबेदार … Continue reading नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed