३२२२ नमुना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,२२२ नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना … Continue reading ३२२२ नमुना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed